बैशाख महिनाको उत्कृस्ट बचतकर्ता अन्तर्गत नियमित बचत तर्फ सदस्य पद्म लक्ष्मी बैदार ज्यु र खुत्रुके बचत तर्फ बाल सदस्य श्रेया श्रेष्ठ ज्यु लाइ सम्मानका साथ् आकर्षक उपहार प्रदान गरियो।